विद्यालयको कम्प्युटर ल्याब
कम्प्युटर कक्षा
जम्मा कम्प्युटर सङ्ख्या ३५
अनलाईन UPS System
प्रोजेक्टर कक्षा
यस ज्योतिमण्डल माध्यमिक विद्यालय कम्प्युटर ल्याब ब्यवस्थापनका लागि सहयोग गर्नुहुने निम्न सहयोगी संस्था तथा व्यक्तिहरु प्रति हार्दिक आभार व्यक्त गर्दछौं ।
१. राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम
२. जलजला गाउँपालिका
३. वडा कार्यलय वडा १, जलजला
ल्याब रेखदेख, सेटिङ्ग, जडान र मर्मत : शिक्षक अमृत पुन, शिक्षक गोबिन्द गर्बुजा