Title

श्री ज्योतिमण्डल माध्यमिक विद्यालय

जलजला १, बाँसखर्क, पर्वत

स्थापनाः वि.स. २०१५


यस ज्योतिमण्डल माध्यमिक विद्यालयको अफिसियल वेबसाईटमा यहाँहरुलाई स्वागत छ ।

Menu Bar

Photo 1 Photo 2 Photo 3

हार्दिक बधाई तथा शुभकामना


 !!!!👏👏👏हार्दिक बधाई तथा शुभकामना👏👏👏 !!!!

राष्ट्रिय परीक्षा बोर्डको कार्यालयले प्रकाशित गरेको एस.इ.इ. 2081 को परीक्षाफलमा यस ज्योति मण्डल मा बि बाट सहभागी  12 जना विद्यार्थीहरु मध्ये 

3.6   -   4.0 GPA ल्याउने  2 जना

3.2   -    3.6 GPA ल्याउने 5 जना

2.8   -    3.2 GPA ल्याउने  2 जना

2.4   -     2.8 GPA ल्याउने  1 जना

सम्पूर्ण विद्यार्थीहरूलाई समेत उज्ज्वल भविष्यको शुभकामना साथै  नतिजा कमजोर हुदाँ सबै भन्दा बढी चिन्तित हुने र नतिजा राम्रो हुदा सबै भन्दा खुशी हुने अभिभावक,शिक्षक,वि.व्य.स. तथा सम्पूर्ण सुभचिन्तक प्रति आभार व्यक्त गर्दछाै ।