Title

श्री ज्योतिमण्डल माध्यमिक विद्यालय

जलजला १, बाँसखर्क, पर्वत

स्थापनाः वि.स. २०१५


यस ज्योतिमण्डल माध्यमिक विद्यालयको अफिसियल वेबसाईटमा यहाँहरुलाई स्वागत छ ।

Menu Bar

Photo 1 Photo 2 Photo 3











ज्योति मण्डल माध्यमिक विद्यालयवाट २०८१ सालको SEE मा सहभागि भई उत्कृष्ट नतिजा सहित सफल विद्यार्थी तथा आफ्नो विषयमा ४ : GPA सहित सत प्रतिसत सफल गराउन सफल विषय शिक्षकहरुलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।