Title

श्री ज्योतिमण्डल माध्यमिक विद्यालय

जलजला १, बाँसखर्क, पर्वत

स्थापनाः वि.स. २०१५


यस ज्योतिमण्डल माध्यमिक विद्यालयको अफिसियल वेबसाईटमा यहाँहरुलाई स्वागत छ ।

Menu Bar

Photo 1 Photo 2 Photo 3

शिक्षण सुधारकालागि मासिक परीक्षा सञ्चालन

यस ज्योति मण्डल माध्यमिक विद्यालयले विद्यार्थीको शैक्षिक उपलब्धि वृद्धि गर्न र सिकाइ सहजिकरणमा सुधार ल्याउन जेठ महिनाको 28 गते पहिलो मासिक परीक्षा सञ्चालन गरेको छ ।